Call Us on 061-504046

News

स्नातकतह छात्रवृत्तिमा अध्ययन गर्न College, Program र Quota सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिले मिति २०७९/०७/२३ गते प्रकाशित गरेको Merit List को School Type-Public का उम्मेदवारहरुले अनलाईनबाट College, Program र Quota को विवरण भर्दा संलग्न बमोजिमको विवरणको आधारमा भर्नुपर्ने छ ।

Related files: