Call Us on 061-504039

News

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति कार्यक्रम, २०८१ मा भागलिने अत्यन्त जरुरी सूचना सम्बन्धित सबैको लागि प्रकाशित गरिएको छ ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन संकाय र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत पठनपाठन हुने विभिन्न शैक्षिक संस्थाका विभिन्न कार्यक्रमहरुमा छात्रवृत्तिमा अध्ययन गर्न अनलाईन फाराम भरी भागलिन चाहने इच्छुक नेपाली नागरिकहरुको लागि स्नातक तह छात्रवृत्ति कार्यक्रम, २०८१ को जरुरी सूचना सम्बन्धित सबैको लागि प्रकाशित गरिएको छ । साथै स्नातक तह छात्रवृत्तिको विस्तृत सूचना, अनलाईन फाराम भर्दा ध्यानदिनुपर्ने आवश्यक जानकारीमुलक कुराहरु र कक्षा ६ देखि कक्षा १० सम्म सार्वजनिक विद्यालयबाट अध्ययन गरी एसइइ वा एसएलसी उत्तिर्ण गरेको हो भने अनिवार्य रुपमा भर्नुपर्ने अनुसूचि २ को फरम्याट फाराम समेत संलग्न रहेको हुँदा सो कुरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ । साथै अपलोड गरिएका PDF File हरुलाई राम्रो सँग अध्ययन गरेर मात्र अनलाईन फाराम भर्न समेत विशेष अनुरोध गरिन्छ ।
Related files:

Recent News