Call Us on 061-504039

News

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतहको छात्रवृत्ति कार्यक्रम August Session-2024 मा भागलिने अत्यन्त जरुरी सूचना सम्बन्धित सबैको लागि प्रकाशित गरिएको छ ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिका विभिन्न कार्यक्रमहरुमा अध्ययन गर्न अनलाईन फाराम भरी भागलिन चाहने इच्छुक नेपाली नागरिकहरुको लागि छात्रवृत्ति कार्यक्रम, August Session-2024 को जरुरी सूचना सम्बन्धित सबैको लागि प्रकाशित गरिएको छ । साथै स्नातकोत्तरतह छात्रवृत्तिको विस्तृत सूचना, अनलाईन फाराम भर्दा ध्यानदिनुपर्ने आवश्यक जानकारीमुलक कुराहरु र कक्षा ६ देखि कक्षा १० सम्म सार्वजनिक विद्यालयबाट अध्ययन गरी एसइइ वा एसएलसी उत्तिर्ण गरेको हो भने अनिवार्य रुपमा भर्नुपर्ने अनुसूचि-२ को फरम्याट फाराम समेत संलग्न रहेको हुँदा सो कुरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ । साथै अपलोड गरिएका PDF File हरुलाई राम्रो सँग अध्ययन गरेर मात्र अनलाईन फाराम भर्न समेत विशेष अनुरोध गरिन्छ ।

Related files: