Call Us on 061-504039

News

Bachelor of Arts Bachelor of Laws (B.A.LL.B.) छात्रवृत्तिमा फाराम भर्ने सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट सञ्चालन गर्न लागेको Bachelor of Arts Bachelor of Laws (B.A.LL.B.) कार्यक्रमको छात्रवृत्तिमा अध्ययनको लागी आवेदन माग गरेकोले देहायबमोजिमको PDF File को सूचनाबाट जानकारी लिनुहुन सम्बन्धित सबैकोलागि यसै सूचनाबाट जानकारी गराईन्छ ।

Related files: