Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA, MCIS र MHCM कार्यक्रमहरुको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA, MCIS र MHCM कार्यक्रमहरुको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको बारे यसै सूचनाद्धारा सम्बन्धि सबैलाई जानकारी गराईन्छ । साथै School Type-Public Merit मा रहेका उम्मेदवारहरुले अनलाईन मार्फत Program र College छनौंट गर्नका लागि समेत यसै सूचनाबाट सूसुचित गरिन्छ ।

Related files: