Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट स्नातक तहका कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको सूचना ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट स्नातक तहका कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको बारे यसै सूचनाद्धारा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । सम्बन्धित उम्मेदवारहरुले Upload गरिएको सूचनाको राम्रो सँग अध्ययन गरी सोही बमोजिम गर्नगर्नुहुन समेत जानकारी गराईन्छ ।

Related files: