Call Us on 061-504046

News

स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्ति सम्बन्धि सूचना

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ र आइसर कलेजमा अध्ययन अध्यापन हुने संलग्न सूचनामा उल्लेख गरिएका स्नातकोत्तर तथा एमफिल तहका कार्यक्रमहरुमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने इच्छुक उम्मेदवारहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Related files: