Call Us on 061-504046

News

स्नातकोत्तर तथा एमफिल तह छात्रवृत्ति कार्यक्रमको समयावधि थप गरिएको सूचना सम्बन्धमा ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका आंगिक स्कूल तथा सम्बन्धन प्राप्त कलेज/महाविद्यालयहरुमा स्नातकोत्तर तथा एमफिल तह छात्रवृत्ति कार्यक्रमको समयावधि संलग्न पिडिएफ फाईलको सूचना बमोजिम थप गरिएको व्यहोरा सम्बन्धित सबैकोलागि जानकारी गराईन्छ ।

Related files: