Call Us on 061-504046

News

MBA/MBA-Finance/MBA-Global Business/MCIS/MHCM Master Level Scholarship Program हरुमा Online दरखास्त फाराम भर्ने सम्बन्धि सूचना ।

MBA/MBA-Finance/MBA-Global Business/MCIS/MHCM Master Level Scholarship Program हरुमा Online दरखास्त फाराम भर्न सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । उम्मेदवारहरुले छात्रवृत्तिका लागि Online Apply गर्दा कसरी गर्ने  ? कुन कुन कागजातहरु चाहिन्छ  ? भन्ने सम्बन्धि सम्पूर्ण जानकारी तल रहेको PDF File का सूचनाहरुमा उल्लेख गरेको हुँदा सूचनालाई राम्रोसँग अध्ययन गरी Online दरखास्त फाराम भर्न विशेष जानकारी गराईन्छ ।

Related files: