Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको Merit List प्रकाशित गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको Merit List प्रकाशित गरिएको सम्बन्धि सूचना सम्बन्धित सबैको लागि यसै सूचनाबाट जानकारी गराईन्छ । सूचना सँगै Merit List को PDF File पनि संलग्न गरिएको हुँदा सम्बन्धित सबैले उक्त PDF File को राम्रो सँग अध्ययन गर्ने र सूचनााको पनि राम्रो सँग अध्ययन गरी शैक्षिक संस्था र कार्यक्रम छनौंट गर्नुपर्ने छ ।

Related files: