Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत Master Level का Fee Paying/Scholarship प्रवेश परीक्षाको समय थप गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका Master Level का कार्यक्रमहरुमा Fee Paying/Scholarship मा भर्ना गर्ने सम्बन्धि सूचना सम्बन्धित सबैको लागि यसै सूचनाद्धारा जानकारी गराईन्छ । सूचनामा संलग्न गरिएको प्रवेश परीक्षा तालिका, कुन कुन कार्यक्रमहरु कुन कुन Category मा पर्छन र कुन कुन कार्यक्रमकोे syllabus के कस्तो छ लगायतका जानकारी मुलक सूचना लगायतका Document हरुको PDF बनाएर राखिएको हुँदा सम्बन्धित पक्षहरुले उक्त PDF File हरुको राम्रो सँग अध्ययन गर्नुहुन समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ । PDF File लाई सम्बन्धित उम्मेदवारहरुले एक एक गरी खोलेर राम्रोसँग अध्ययन गर्नुपर्ने छ ।

Related files: