Call Us on 061-504039

News

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्तिको AWARDED LIST (College and Program Selection) प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्तिको AWARDED LIST (College and Program Selection) प्रकाशित भएको सूचना सम्बन्धि सबैको लागी जानकारी गराईन्छ । प्रकाशित सूचना सँगै विज्ञान तथा प्रविधि संकाय समूह (क), (ख), व्यवस्थापन संकाय र मानविकी तथा सामाजिक शास्त्र संकाय समूह (क), (ख), (ग) को कार्यक्रमहरुमा कुन कार्यक्रममा कुन शैक्षिक संस्थामा उम्मेदवारहरुले अध्ययन गर्न पाउने सम्बन्धि विस्तृत विवरणहरु PDF File बनाई राखिएको हुँदा सम्बन्धित उम्मेदवारहरुले उक्त PDF File को राम्रो सँग अध्ययन गरी जानकारी लिन समेत अनुरोध गरिन्छ ।

Related files: