Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत MBA, MCIS र MHCM कार्यक्रमहरुको Awarded List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत MBA, MCIS र MHCM कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको सूचना सम्बन्धि सबैको लागि जानकारी गराईन्छ । प्रकाशित List मा कुन कार्यक्रममा कुन कलेजमा अध्ययन गर्न पाउने सम्बन्धि विस्तृत विवरण PDF File बनाइ राखिएको हुँदा सम्बन्धित उम्मेदवारहरुले उक्त PDF File हरुको राम्रो अध्ययन गर्नुपर्ने छ ।

Related files: