Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह Fee Paying/Scholarship को Merit List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह Fee Paying मा समावेश भएका विद्यार्थीहरुले मिति २०८०/०८/२९ गतेभित्र सम्बन्धित कार्यक्रमहरुमा सम्बन्धित कलेजमा गई सम्पर्क गरी भर्ना हुनुपर्ने छ भने Scholarship तर्फका विद्यार्थीहरुले मिति २०८०/०८/२३ गतेभित्र आफुले अध्ययन गर्न चाहेको कार्यक्रम र कलेज अनुसूचि ४ को अनलाईन फाराममा छनौंट गरी 
 भर्न हुन यसै सूचनाद्धारा सम्बन्धित सबैलाई सुसूचित गरिन्छ ।

Related files: