Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय समूह-(क) र मानिविकी तथा सामाजिक शास्त्र संकाय समूह-(ग) अन्तर्गत स्नातकतह छात्रवृत्तिको Second/Third-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय समूह-(क) र मानिविकी तथा सामाजिक शास्त्र संकाय समूह-(ग) अन्तर्गत स्नातकतह छात्रवृत्तिको Second/Third-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना सम्बन्धित सबैकोलागि जानकारी गराईन्छ । सूचनासँगै Awarded List को PDF File हरु समेत upload गरिएको हुँदा सम्बन्धित पक्षहरुले उक्त फाईलहरुको अध्ययन गर्न समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।

Related files: