Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको Second-Awarded List प्रकाशित सम्बन्धि सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको Second-Awarded List प्रकाशित गरिएको सूचना सम्बन्धित सबैकोलागि यसै सूचनाद्धारा जानकारी गराईन्छ । सूचना सँगै सम्बन्धित कार्यक्रमहरुको PDF File समेत Upload गरिएको हुँदा सम्बन्धित उम्मेदवारहरुले PDF File अनिवार्य रुपमा अध्ययन गर्नुपर्ने छ ।

Related files: