Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय र व्यवस्थापन संकाय स्नातकतह छात्रवृत्तिको Fourth-Awarded List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय र व्यवस्थापन संकाय स्नातकतह छात्रवृत्तिको Fourth-Awarded List प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । आज प्रकाशित Awarded List मा समावेश भएका सफल उम्मेदवारहरुले PDF File मा प्रकाशित Notice र Awarded List को राम्रोसँग अध्ययन गर्नुपर्ने छ ।

Related files: