Call Us on 061-504039

News

स्नातकतह छात्रवृत्ति छनौंट तथा भर्ना प्रकृयाका सम्पूर्ण कामकार्वाहीहरु समाप्त भएको सूचना ।

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिबाट यस वर्ष २०८० सालको सूचना मार्फत आवेदन मागगरी छात्रवृत्ति वितरणका लागि हुँदै आएको छनौंट तथा भर्ना प्रकृयाका सम्पूर्ण कामकार्वाहीहरु समाप्त भएको व्यहोरा सम्बन्धित सबैको लागि यसै सूचना मार्फत जानकारी गराईन्छ ।

Related files: