Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा अध्ययनका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत आंगिक, संयुक्त आंगिक र सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुको स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रममा खुला प्रतिस्पर्धाको माध्यमबाट अध्ययनका लागि उम्मेदवारहरु छनौंट गर्न आवेदन माग गरिएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराइन्छ । छात्रवृत्ति सँग सम्बन्धित आवश्यक र जानकारी मुलक सूचना र डकुमेन्टहरु PDF File बनाई अपलोड गरिएको हुँदा सम्बन्धित पक्षहरुले उक्त PDF File को राम्रो सँग अध्ययन गर्नहुन समेत जानकारी गराइन्छ ।

Related files: