Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको Merit List प्रकाशित गरिएको एवं School Sector-Public का Merit List मा समावेश भएका सफल उम्मेदवारहरुलाई अनुसूचि-४ को अनलाइन फाराम भर्ने सम्बन्धि सूचना समेत प्रकाशित गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि सूसुचित गरिन्छ ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको Merit List प्रकाशित गरिएको एवं School Sectoe-Public का Merit List मा समावेश भएका सफल उम्मेदवारहरुलाई अनुसूचि-४ को अनलाइन फाराम भर्ने सम्बन्धि सूचना समेत प्रकाशित गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि सूसुचित गरिन्छ । सूचना सँगै School Sector-Public/Others का सफल उम्मेदवारहरुको छुटाछुटै Merit List समेत प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले सूचना लगायत Merit List को PDF File हरुलाई राम्रो सँग अध्ययन गरी सोही बमोजिम गर्नुहुन समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।

Related files: