Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिको Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समिति, २०७८ बाट मिति २०७८।०९।२१ र २२ गते लिएको विज्ञान तथा प्रविधि संकाय समूह (क),  विज्ञान तथा प्रविधि संकाय समूह (ख), व्यवस्थापन संकाय र मानविकी तथा सामाजिक शास्त्र संकायको छात्रवृत्ति छनौट प्रवेश परीक्षाको Scholarship Awarded List  प्रकाशित गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना ।

Related files: