Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति कार्यक्रम, २०७८ को Revised Awarded List सम्बन्धि सूचना ।

मिति २०७८।११।२८ गते प्रकाशित भएको पो.वि.स्नातक तह छात्रवृत्ति कार्यक्रमको Awarded List मा मिति २०७८।११।२८ गतेदेखि मिति २०७८।१२।०१ गतेसम्म निवेदकहरुको प्राप्त निवेदनहरुको आधारमा संलग्न बमोजिमको विज्ञान तथा प्रविधि संकाय समूह (क) र व्यवस्थापन संकायका केही कार्यक्रमहरुमा Revised Awarded List  प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Related files: