Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तहका MBA/MCIS/MHCM कार्यक्रमका Public Merit List मा मात्र समावेश भएका उम्मेदवारहरुलाई अनुसूचि ४ को अनलाइन फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तहका MBA/MCIS/MHCM कार्यक्रमका Public Merit List मा मात्र समावेश भएका उम्मेदवारहरुलाई मिति २०७८।१२।२४ गतेदेखि मिति २०७८।१२।२८ गतेसम्म आफुले अध्ययन गर्न चाहेको शैक्षिक कार्यक्रम र शैक्षिक संस्था छनौंट गर्न अनुसूचि ४ को अनलाइन फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

Related files: