Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय अन्तर्गत अगष्ट सेसन २०२२ को लागि MBA/MCIS/MHCM कार्यक्रमहरुमा छात्रवृत्तिमा अध्ययन गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय अन्तर्गत अगष्ट सेसन २०२२ को लागि MBA/MCIS/MHCM कार्यक्रमहरुमा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक नेपाली उम्मेदवारहरुले संलग्न बमोजिमको सूचना, अनुसूचि २ को फारम र अनलाइन फारम भर्दा ध्यान दिनुपर्ने सम्बन्धि जानकारी मुलक सूचनाको राम्रो सँग अध्ययन गर्नुहुन सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।

Related files: