Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम २०७९ को अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालयको व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत अनलाइन दरखास्त फाराम भरी विभिन्न कार्यक्रमहरुमा छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न चाहने इच्छुक नेपाली नागरिकहरुको लागि स्नातकतह छात्रवृत्ति कार्यक्रम २०७९ को अत्यन्त जरुरी सूचना सम्बन्धित सबैको लागि सूसुचित गरिएको छ । साथै स्नातकतहको सूचना, अनलाइन फाराम भर्दा ध्यानदिनुपर्ने आवश्यक कुराहरु र ६ देखि १० सम्म सार्वजनिक विद्यालयबाट अध्ययन गरी एसइइ वा एसएलसी गरेको हो भने अनिवार्य रुपमा भर्नुपर्ने अनुसूचि २ को फरम्याट फाराम समेत संलग्न रहेको हुदा सो कुरा पनि सम्बन्धित सवैको लागि जानकारी गराइन्छ ।

Related files: